कांग्रेस महिला केन्द्रीय सदस्य: ४,६८९ मत गन्दा बासना थापालाई ३,४८४ मत
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विभिन्न पदहरुको मतगणना जारी छ । महिला खुला केन्द्रीय सदस्य क्लस्टरको मतगणना भइरहेको छ । मतगणनामा वासना थापा अगाडि देखिएकी छन् ।
अहिलेसम्मको परिणाम यस्तो छः
केन्द्रीय सदस्य (महिला खुला)
गणना भएको मतः ४,६८९
बदरमतः १२
१. वासना थापा—३,४८४ मत
२. उर्मिला थपलिया—२,६४७ मत
३. निमा गिरी—२,६२० मत
४. कुसुमदेवी थापा—२,१२९ मत
५. धना कुमारी खतिवडा—२,१२५ मत
६. अनिता देवकोटा—१,९३० मत
७. विनिता खड्का—१,८९२ मत
८. लक्ष्मी पाण्डे—१,७७२ मत
९. सृजना अधिकारी—१,७६२ मत
१०. मुना भुसाल—१,६३२ मत
११. चिनी पोखरेल (चिनु)—१,५६४ मत
१२. रिता थापा मगर—१,५१० मत
१३. कान्तिका सेजुवाल—१,४८१ मत
१४. उमा दाहाल—१,४५८ मत
१५. निर्मला तामाङ बस्नेत (नीरु)—१,४२४ मत
१६. अकला गुरुङ—१,३३८ मत
१७. सम्झना खत्री—१,२५६ मत
१८. गंगा शाही—१,२२२ मत
१९. निर्मला क्षेत्री—१,२२२
२०. गीता सत्याल—१,१६७
२१. जमुना ढकाल—१,१६०
२२. इन्दिरा चौलागाईं—१,०४१
२३. गण्डकी थापा अधिकारी—१,०३०
२४. भगवती काफ्ले भण्डारी—१,०१९
२५. नम्रता बराल—९६७
२६. राधिका कटुवाल—९६६
२७. सुमित्रा कुमारी बम—९४४
२८. रिता सेन ओली—८८९
२९. तुलसी देवकोटा—८६२
३०. पवित्रा कुमारी अर्याल—८१७
३१. भवानी देवकोटा—७९९
३२. यस्मिन ढुंगाना—७७५
३३. विष्णु कुमारी सापकोटा—५६९
३४. मोदती केसी— ५५०


