भियग्राको एक गोलीले दिने शक्ति दिन्छ यी घरेलु खानेकुराले !

तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ । कुन–कुन खानाले दिन्छ यौन शक्ति

लसुनः
हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ ।

सहजनः
सहजन एक प्रकारको जडीबुटीमा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।

अदुवाः
पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ । यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुन्छ ।

पहेलो फलः
हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ ।

रातो गोलभेडाः
रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।