डा. गोबिन्द केसीले यो प्रश्नको उत्तर दिन सक्लान ? स्वास्थ्यकर्मीले नै दिए कडा चुनौती ! – ‘खै त बोलेको’ ? (भिडियो सहित)

काठमाण्डौ, १७ माघ । सबैभन्दा कान्छो ट्रेड युनियनका रुपमा गठन भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले डा गोविन्द केसीले उठाएका सबै मुद्या ठिक नभएको जनाएको छ । युनियनका अध्यक्ष चन्द्र थापाले गोविन्द केसीले निकै राम्रा मुद्या उठाएको तर केही अझ ज्वलन्त समस्यामा भने डा केसी मौन बसेको बताएका छन् ।

लाइट संवादमा श्रृजना आचार्यसंग कुराकानी गर्दै युनियनका अध्यक्ष थापाले डा केसीले उठाएका केही राम्रा विषयमा आफुहरुको समर्थन रहेको भए पनि अझ धेरै मुद्या छन् जसमा डा गोविन्द केसी मौन बसेको आरोप लगाएका छन् ।

उनले डा गोविन्द केसीले उठाएको मेडिकल कलेज दर्ता प्रकृया बन्द गर्नुपर्छ भन्ने मागमा असहमति जाहेर गरेका छन् । “मेडिकल कलेज खोल्न बन्दै गर्नुपर्छ भन्ने माग ठिक होइन, उनले भने, मेडिकल टुरीजमका रुपमा नेपालमा स्वास्थ्य सेवालाई विकास गर्न सकिने भएकाले त्यो निर्णय त्यसका लागि वाधक हुन्छ ।” – भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।