च्याम्पियन्स लिग सुरु : नर्वेका १९ वर्षीय खेलाडी इर्लिङ ब्राउट हाल्याण्डले खेलको पहिलो आफमै गरे ह्याट्रिक

एजेन्सी । मंगलबार राति शुरु भएको च्याम्पियन्स लिगमा नर्वेका १९ वर्षीय खेलाडी इर्लिङ ब्राउट हाल्याण्डले खेलको पहिलो आफमै ह्याट्रिक पूरा गरेका छन् ।

रेड बुलका युवा स्ट्राइकर हाल्याण्डले खेल शुरु भएको दुई मिनेटमै गोल गर्दै जिंक विरुद्ध अग्रता दिलाएका थिए । यसपछि ३४औं र ४५औं मिनेटमा गोल थप्दै हाल्याण्डले ह्याट्रिक पूरा गरे ।

उनी च्याम्पियन्स लिगको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने । हाल्याण्डको ह्याट्रिकसँग रेड बुलले पहिलो हाफमै ५–१ को अग्रता बनाएको छ ।

इंल्याण्डमा जन्मिएका हाल्याण्डले नर्वेकाे विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टीममा स्थान बनाइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।