क’डा चे’तावनी दिँ’दै ‘विप्लव’ले नि’काल्यो यस्तो विज्ञप्ती

काठमाडौं, १ कात्तिक । आफ्नो नेता तथा कार्यकर्ताहरु प क्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई कडा चे तावनी दिएका छन् । आफूहरु जनताको अधिकार र देशको स्वाधीनताको पक्षमा उभिएको बताउँदै यो यात्रामा हिँड्दा अ वरोध गर्न खोजे ठीक नहुने उनको चे तावनी छ ।

बिहीबार आफ्नै नाममा एक विज्ञप्ती जारी गर्दै विप्लवले यस्तो क डा चे तावनी दिएका हुन् । राजनीतिक प्रशिक्षण भैरहेको ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक् राउ गर्नु सामाजिक फा सीवादी कार्य भएको भन्दै उनले सरकारको कडा निन्दा गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी द मनको कडा प्रतिरोध गर्ने पनि उनको चेतावनी छ ।

उनले आफूहरुको वैज्ञानिक समाजवादमा पुग्ने यात्रामा कसैले पनि रोक्न न सक्ने ठो कुवा गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,‘जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत ज नक्रा न्ति विजयी भैरहनेछ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖