उम्मेदवारलाई ‘माटोको टिका’ लगाएपछि

दाङ उम्मेदवार केन्द्रमै टुंगिन्छन्, तर साझा पार्टी दाङले स्थानीय स्तरमै कार्यक्रम गरेर शनिबार उम्मेदवारको घोषणा ग-यो । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन गईरहेको उपनिर्वाचनकालागि शनिबार पार्टीले दंगीशरण गाउँपालिकाको हेकुलीमा कार्यक्रम गरि उम्मेदवार घोषणा ग-यो ।

पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्र सहित सहभागि रहेको उक्त कार्यक्रममा उम्मेदवारलाई माटोको टिका लगाईएको थियो । जो कि दाङकालागि नौलो थियो ।‘ अब पार्टी पूरानो शैलीबाट चल्दैन्, नयाँ ढंगबाट पार्टीलाई लैजानुपर्छ’ संयोजक मिश्रले भने‘ त्यसैले हामीले काठमाडौं बसेर उम्मेदवार टुंग्याएनौं, स्थानीय स्तरमै पुगेर उम्मेदवार टुंग्यायौं, भन्ने चिनो पनि हो, यो माटोको टिका ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।