बु’द्धिजीवीहरुले वाम उ’म्मेद्वार जि’ताउन घरदैलो था’ल्ने
धरान । बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिले वडागत तहमा निर्वाचन परिचालन समिति बनाएको छ ।
धरान–१४ नं. वडामा अम्बिका सम्वाहाम्फेको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन बुद्धिजीवी परिचालन समिति बनाएको बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिका संयोजक रमेश घिमिरेले जानकारी दिए ।



