नवनिर्वाचित मेयरले भने,- मैले ला’लकिल्ला तो’डेको भनेको छैन (भिडियो)

धरान । धरान उपमहानगरपालिकामा कांग्रेसले बामको लालकिल्ला तोडेको छ । नेपाली कांग्रेसका तिलक राई २ हजार ७ सय ९५ को मतान्तरले विजयी हुनुभएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा पनि नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व देखाएको छ। नेपाली कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राई २३ हजार सय १४ प्राप्त गर्नुभएको छ ।

स्थानिय तहमा हामीसबै सत्तापक्ष, मैले लालकिल्ला तो डेको भनेको छैन –नवनिर्वाचित मेयर – भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।