यी प्र हरी अधिकारी जसले आफ्नो खाना ग रिबसँग बाँडेर खाए

एजेन्सी– सामान्य व्यक्तिसँग आफ्नो खाना बाँडेर खाइरहेका एक प्रहरी अधिकारीको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यी एक प्रहरी अधिकारीले आफ्नो खाना बाँडेर खाएका हुन् ।

भिडियो हेरेर स्वयं भारतीय प्रहरीका प्रमुखले पनि उनलाई धन्यवाद भनेका छन् । यी प्रहरी अधिकारी हुन्, ३० वर्षका एसएस श्रीजित्हा । तिरुवनंतपुरममा उनले यसरी खाना बाँडेर खाएका हुन् ।

यो भिडियो अहिले भारतीय प्रयोगकर्ताले ह्वाट्सयापमा निकै सेयर गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।