रङशाला बनाउन धुर्मुसलाई रविले यसरी साथ दिने

काठमाडौं – अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको यस रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट रङ्गशालाको लागी सहयोग आइरहेको छ ।

यसैक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र चर्चित सञ्चारकर्मी रबि लामिछानेबीच भेट भएको छ । आज सोल्टि होटेलमा आयोजित एक बिशेस कार्यक्रममा सीताराम कट्टेल धुर्मुस र सञ्चारकर्मी रबि लामिछानेबीच भेट भएको हो ।

उक्त भेटमा रबि लामिछानेले रङशाला निर्माण अभियानलाइ सफल बनाउन अब आफु लाग्ने प्रतिबद्द्ता जनाएका छन् । रङ्गशालाको निर्माण कार्यमा आफै लागिरहेका धुर्मुसलाई अब आफुले पनि साथ दिने रबिले प्रतिबद्द्ता जनाएका छन् । सञ्चारकर्मी रबि लामिछानेले रङ्गशाला निर्माण स्थलमा आफु नै पुगेर सबैलाइ सहयोगका लागि अपिल गर्ने धुर्मुसलाई प्रतिबद्द्ता जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖