नेपाल ट्रष्टको ‘श्वे तपत्र’ ‘धर्म पुत्र’को ‘७० करोड’बाट ध्यान मो ड्ने प्र यत्न – प्रवक्ता शर्मा
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्र सरकारले जनताको ध्यान अन्तै मोड्न मात्र ल्याएको आ,रोप लगाएको छ। पार्टीका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक ट्विट गर्दै यस्तो धारणा राखेका हुन्।
श्वेतपत्र सम्बन्धी धारणा राख्दै शर्माले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको क,मिसन डि,लका विषयमा बाहिरिएको अडियोका विषयमा एकीकृत जनताको ध्यान अन्तै मो,ड्ने प्र,यत्न मात्र भएको बताएका हुन्।

‘धर्मपुत्र’ को ‘७० करोड’बाट ध्यान मो,ड्ने प्र,यत्न, अर्थात् नेपाल ट्रस्टको ‘श्वेतपत्र’! श्वेतपत्रको ‘शास्त्र’ पालना नगरी निर्माण गरिएको दुब्लो अ,स्त्र कुनै नाम जानेर छोड्ने कुनै हिसाब गरेर जोड्ने,’ उनले भनेका छन्, ‘गोकर्णको मु,द्दा जो समेत माथि, जारी उहाँबाटै आफ्नो शिरमा मुद्,दा आफैं न्यायाधीश?
प्रमुख प्रतीपक्षी कांग्रेसले पूर्वमन्त्री बाँस्कोटामाथि छा,नबिन हुनुपर्ने माग गर्दै आएको छ । छा,नबिन हुनुपर्ने र प्रधानमन्त्रीले सदनमा जानकारी गराउने माग गर्दै आएको कांग्रेस प्रधानमन्त्रीको धारणा नआउन्जेलसम्म सदन चल्न नदिने पक्षमा थियो । तर मंगलबारको प्रतिनिधिसभामा भने कुनै पनि अ,वरोध गरेन।
उता सरकारले भने बाँस्कोटाका विषयमा कुनै पनि धारणा सार्वजनिक गरेको छैन । तत्कालीन मन्त्री बाँस्कोटाले रा,जीनामा दिए ल,गत्तै अख्तियार अनुसन्धान आयोगको टोलीले उनको कार्यकक्षबाट कागजात लिएको बताइएको छ । -नेपाललाइभबाट


