सत्यमोहन जोशी – १०१ वर्ष पुग्दा पनि जो,स उस्तै (हेर्नुहोस् भिडियो)

काठमाडौं । नेपाली वाङमय क्षेत्रका ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्षमा लाग्नुभएकाे छ । उहाँ आज (वैशाख ३० गते) देखि १०० वर्ष पूरा गरेर १०१ औँ वर्षमा प्रवेश गर्नुभएकाे हाे ।

नेपाली साहित्य, कला र संस्कृतिमा प्रख्यात व्यक्तित्व जोशीकाे जन्म ललितपुरस्थित पाटनको बखुम्बहालमा वि. सं. १९७७ बैशाख ३० गते भएकाे थियाे । जाेशी गत वर्ष (२०७६ वैशाख ३०) बाट १०० वर्षमा प्रवेश गर्नुभएकाे थियाे ।

गत वर्ष सय वर्ष पुगेको अवसरमा जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो । तर, यस वर्ष काेराेना भइरस प्रकाेप र लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको महानगरपालिकाले जनाएको छ भने उनको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।