आज एकै दिन १३ जना कोरोना सं,क्रमित थपिए
काठमाडौं, ३ जेठ । शनिबार नेपालमा एकै दिन १३ जना कोरोना सं,क्रमित थपिएका छन् ।
शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो भने दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको थियो । शनिबार राति पुनः दुई जना सं,क्रमित थपिएका छन् भने एक जनाको मृ,त्यु नै भएपछि सं,क्रमितको कुल संख्या २ सय ८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला संक्रमित धनुषाका २० र ६५ वर्षका पुरुष छन् ।



