कोरोनाबाट नि,धन भएकाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को सं,क्रमणबाट महिलाको शुक्रबार नि,धन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको सं,क्रमणबाट कसैले पनि ज्यान गु,माउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सु,त्केरी महिलाको मृ,त्युको खबरले मलाई अ,त्यन्त दुःखी तुल्याएको छ ।”
उहाँले मृ,तकप्रति श्र,द्धाञ्जलि र शो,काकूल परिवारजनमा स,मवेदनासमेत व्यक्त गर्नु भएको छ । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृ,त्यु भएको थियो । रासस



