रुकुमको जातीय हिं,साबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी–८ मा भएको घ,टनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।

राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन । गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीमा जेठ १० गते भएको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको ह,त्या जातीय अ,हंकारवादको उपज रहेको बताए ।

मन्त्री थापाले सो घ,टना जातीय अ,हंकारवादका कारण भएको बताउँदै दो,षीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए । सुर,क्षा सं,यन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको उनले बताए । त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖