धनकुटामा पहिलो पटक स्नूकर प्रतियोगिता सुरु

कबिराज घिमिरे, धनकुटा । धनकुटामा पहिलो पटक स्नूकरको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ ।

धनकुटा स्नोकर हाउसको आयोजनामा गरिएको प्रतियोगितामा जिल्लाका २७ खेलाडि सहभागी रहेका छन् । जिल्लाका २७ खेलाडी सहभागी रहेका छन् । नकआउटको आधारमा खेलाइएको प्रतियागीतामा एक खेलाडिले तीन पटक खेल्नुपर्ने छ ।

शिर्ष स्थानमा रहने दुइ खेलाडी बिच फाइनल खेल हुने छ । प्रतियोगितामा प्रथम हुनेलाइ नगद सात हजार सहित ट्रफि जित्ने धनकुटा स्नोकर हाउसका सञ्चालक अर्जुन शाहीले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो हुनेलाइ नगद पैतिस सय दिइने आयोजकले जनाएको छ । धनकुटा ओपन स्नूकर च्याम्पीयनसीप २०७८ नाम दिएको प्रतियोगिता शनिबार समापन हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।