यी आमा-छोरीले सँगै पास गरिन् कक्षा १२

झापा । झापा हल्दिबारीका आमा छोरी एकै साथ कक्षा १२ को परीक्षा पास गरेका छन् ।

हल्दिबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उनी छोरी सलोनी दाहालले कक्षा १२ को परीक्षासँगै उर्तीण गरेकी छिन् ।

आमाले तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् ।

आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन । तुलसाको घर हल्दिबारी- २ पाराखोपी हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।