पाख्रिवास नगरपालिका ६ का वडाध्यक्षको घरमा मध्यरातमा आगो लगाइयो

धनकुटा,१७ मंसिर । धनकुटाको पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको डांडाखर्क स्थित घरमा मध्यरातमा अज्ञात ब्यक्तिले आगजनी गरेको छ ।

गुराँगाइ दम्पती सुतिरहेकै समयमा शराती घरमा आगो लगाइदिएको गुरागाइले जानकारी दिनु भयो । घरको माथिल्लो तलामा सुतेका उनिहरु सकुसल छन् ।

आगलागीबाट उनको घरको तल्लो तलाका तीनकोठा पूर्ण रूपमा जलेका छन । तल्लो तलामा ओछ्यानमा भएका कपडा र भान्साको दुइवटा ग्यास सिलिन्डर एकै ठाउमा राखेर आगो लगाएको उनको भनाइ छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको समेत गुराँगाइले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖