धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना
धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना भएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ५ पञ्चेको भीरमा केहीवेर अघि उक्त दुर्घटना भएको हो ।
उक्त ट्याक्टर पाख्रीवासबाट लेगुवा तर्फ जाँदै गरेको थियो ।
दूर्घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


