अस्ताए नेपाली सेनाका पूर्वपाइलट बिष्ट

धनगढी । नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेलको मृत्यु भएको छ ।

सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो ।

विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ । उनी बिहान आफैँ गाडी चलाएर अस्पताल गएका थिए ।

उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् । उनी हाल काठमाडौँ बस्दै आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।