इलाममा यसरी भयो भेन दुर्घटना
इलाम । इसाममा सवारी दुर्घटना भएको छ ।
इलाम धारापानी गैरीवासमा भेन दुर्घटना भएको सन्दकपुर गाउँपालिकाका कार्यपालिक सदस्य पासाङ शेर्पाले जानकारी दिएका छन् ।
चालक घाइते भएका छन् अन्य यात्रुहरु सकुशल रहेको छन् ।-रुटिन अफ इलाम बन्दबाट


