बिराटनगरमा कारबाट बरामद गरियो ठुलो परिमाणको लागुऔषध गाँजा

मोरङ । इलाका प्रहरी कार्यालय रानी मोरङले बिराटनगर महानगरपालिका- १८ राजाबिराट चोक स्थित ICP सडक खण्डबाट कारमा राखेर लुकाई छिपाई लौजादै गरेको ठुलो परिमाणको लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरको छ ।

८ गते राती साढे २ बजे गस्तीमा खटिएको प्रहरी टोलीले WB16U1071 नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारमा लुकाएर रानीबाट भेडयारी तर्फ लैजादै गरेको ७२ किलो लागुऔषध गाँजा सहित भारत जोगबनीका ४० बर्षीय बैजनाथ रजक, पप्पु रजक र आलोक कुमार रजकलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध गाँजा र कार सहित नियन्त्रणमा लिईएका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖