इलाममा ट्याक्टर दुर्घटना
इलाम । इलाममा ट्याक्टर दुर्घटना भएको छ ।
जिल्लाको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित इभाङ-चतुरे सडक (पानीटार) मा ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र सहचालक सकुशल रहेको जनाइएको छ ।