आगलागी निभाउन हिडेको बिर्तामोडको दमकल दुर्घटना
झापा । आगलागी निभाउन हिडेको बिर्तामोडको दमकल दुर्घटना भएको छ ।
मेचीनगरमा भर्खरै भएको गाडी आगलागी निभाउन बिर्तामोडबाट गएको दमकल ट्याक्टरसँग ठोक्किएर दुर्घटनामा परेको छ।
थप विवरण आउन बाँकी छ ।-खबरखेती