पाख्रीवास ८ मा सञ्चालित चौथो टोल स्तरिय फुटवल प्रतियोगिताको उपाधि जलदेवी युवा क्लवलाई

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ मा सञ्चालित चाैथाे टाेल स्तरिय फुटवल प्रतियाेगितामा जलदेवी युवा क्लवले जित निकालेकाे छ ।

भुल्केदेवी युवा क्लव सँग वीहिबार (आज) फाईनलमा भिडेकाे उस्ले ० काे विरुद्व १ गाेल लगाउदै जित निकालेकाे हाे । जित सँगै जलदेवी युवा क्लवले नगद १० हजार सहित मेडल प्रमाण पत्र पुरस्कार पाएकाे छ । प्रतियाेगितामा दाेश्राे भएकाे भुल्केदेवी युवा क्लव मालबासेले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाे ८ नं वडाध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयाे ।

८ नं वडा कार्यलयकाे आर्थिक सहयाेगमा सञ्चालित प्रतियाेगितामा जम्मा ८ टिमले सहभागिता जनाएका थिए । प्रतियाेगिता जलदेवी युवा क्लवकाे आयाेजनामा बुधवारदेखी सञ्चालन भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।