वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट : उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्।

नेपाली कांग्रेसको नीति तथा योजना विभागको आयोजनामा बुधबार सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति बिषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘विदेशबाट ऋण लिएर पूजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि विदेशी ऋणले थिच्दै गयो।’

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा देशमा आर्थिक संकट छाएको उदाहरण दिँदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खण्डहर बनेको बताए। उनले भने, ‘७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन्।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖