एमालेका पत्रकारले उम्मेदवारी दिँदा कसले कति तिर्नुपर्ने?

काठमाडौं – एमाले पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ।

आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।

यसैबीचमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसमा मतदानको समय नै छैन।

तैपनि, एमालेका पत्रकारहरूको उम्मेदवारको शुल्क निर्धारण सार्वजनिक गरिएको छ।

पार्टीको बचाऊमा कार्यकर्ताभन्दा बढी सक्रिय रहने चौतारीको अध्यक्षका लागि उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्छ।

यस्तै, पदाधिकारीले २५ हजार, आयोगका अध्यक्षले १५ हजार र केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरूले १० हजार रुपैयाँ तिर्नुपर्ने छ।

निर्वाचन परिणाम अपराह्न साढे ४ बजे घोषणा गरिने कार्यतालिका छ। निर्वाचनको कार्यक्रम विराटनगरको होटल मनास्लुमा राखिएको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।