इटहरीमा यसरी चक्काबिनै फोहोर बोक्दै ट्याक्टर
इटहरी । इटहरीमा चक्काबिनै ट्याक्टर प्रयोग गरी फोहोर बोकिएको देखिएको छ ।
जेन जी आन्दोलनका क्रममा ट्याक्टरको अगाडिको चक्का निकालिएपछि चलाइएको सो ट्याक्टरले अहिले फोहोर बोकिरहेको छ ।
स्थानीयहरूका अनुसार ट्याक्टरले फोहोर बोकेपनि सडकमा सवारी–सुरक्षासम्बन्धी चुनौती थपिएको छ ।-टाकुरा न्युजबाट


