झापाको दमकमा किशोरी मृत फेला
झापा । झापाको दमकमा किशोरी झुण्डि”एको अवस्थामा मृत फेला परेका छन् ।
दमक १० मा रहेको जनता आधारभूत विद्यालय नजिकै एक १६ वर्षीय किशोरी झुण्डि”एको अवस्थामा फेला मृत फेला परेकी छिन् ।
दमक १० का वडा अध्यक्षका अनुसार दमक १० निवासी सन्ध्या विक निजी निवासमै झुण्डि”एको अवस्थामा फेला परेकी हुन् ।


