इलामको कन्याममा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना ,एक जनाको अवस्था गम्भीर
इलाम । इलामको सूर्योदय कन्याममा अहिले बिहान मोटरसाइकल दुर्घटना भएको छ।
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो घटना भएको हो ।
मोटरसाइकलमा सवार ४ जना मध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ ।


