बिराटनगर जाँदै गरेको माइक्रोबस दुर्घटना
काठमाडौ । काठमाडौबाट बिराटनगर जाँदै गरेको माइक्रोबस आज बिहान दुर्घटना भएको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत रामपुरमा दुर्घटना भएको हो ।
माइक्रोबस सडकबाट तल खसेर यात्रुहरु घाइते भएता पनि कसैलाई गम्भीर चोट नलागेको जनाइएको छ ।


