मुग्लिन-नारायणगढ सडक खण्डमा अवरुद्ध यातायात सुचारू

काठमाडौँ । सप्तमी फुलपातीको दिन, मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो हटाइएपछि सडक आवागमन दुईतर्फि पुनः सुचारू भएको छ।

सडक डिभिजन भरतपुरले जानकारी दिँदै बताए अनुसार, पहिरो हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएपछि यात्रुहरूलाई सहज यातायात उपलब्ध भएको छ।

चाडपर्वको अवसरमा यात्रा गरिरहेका धेरै यात्रुहरूलाई पहिरोका कारण भएको असुविधापछि अब सडक खुलेसँगै राहत महसुस भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖