यी हुन् राँगाको खुट्टा काट्दा आफ्नै खुट्टा काटेर निधन भएका रमेश

झापा, असोज १४ । ग्रेन्डर मेसिनले राँगाको खुट्टा काट्दा आफ्नै खुट्टा काटेर भद्रपुरका एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे भद्रपुर वडा.न.१ बस्ने ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा राँगाको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।

अत्यधिक रगत बगेर उपचारको क्रममा राति ८ बजे उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङ कमाण्डमा टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖