झापामा मोटरसाइकलले ठक्कर दिंदा ४ बर्षिया बालिकाको मृत्यु
झापा । झापाको भद्रपुर –४ तारानगरस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।
समिर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
उपचारकै क्रममा आज निधन भएको हो ।


