ताजिकिस्तान बिरुध्द हुने एशियन कप छनोट खेलको लागि २३ सदसिय नेपाली टोलिको नाम घोषणा (नामावलीसहित)
नेपालका मुख्य प्रशिक्षक ग्योतकी कोजिले ताजिकिस्तान बिरुध्द हुने एशियन कप छनोट खेलको लागि २३ सदसिय नेपाली टोलिको नाम घोषणा गरेको छ । टोलीमा १ नयाँ अनुहार नेपाल आर्मी क्लब बाट जर्ज प्रिन्स कार्की टिममा परेका छन् । डिफेन्डर आदित्य चौधरी चोटका बाबजुत पनि टिममा परेका छन् भने रबिन श्रेष्ठ चोटका कारण टिममा परेका छैनन् ।

२३ सदसिय टोलिको पुरा नामावली यस प्रकार छ :
गोलकिपर:
१) किरण चेम्जोङ
२) बिशाल श्रेष्ठ
३) बिकेश कुथु
डिफेन्डर:
४) बिराज महर्जन
५) देबेन्द्र तामाङ
६) अनन्त तामाङ
७) दिनेश राजबंशी
८) जितेन्द्र कार्की
९) आदित्य चौधरी
१०) कमल श्रेष्ठ
मिडफिल्डर:
११) सुनिल बल
१२) हेमन गुरुङ
१३) रोहित चन
१४) सुमन लामा
१५) बिक्रम लामा
१६) अञ्जन बिष्ट
१७) बिशाल राइ
१८) हेमन्त थापा मगर
१९) सुजल श्रेष्ठ
फर्वाड:
२०) बिमल घर्ति मगर
२१) भरत खवास
२२) नवयुग श्रेष्ठ
२३) जर्ज प्रिन्स कार्की


