राष्ट्रपति विद्यादेवी भण्डारीलाई किन चाहियो नयाँ विलासी गाडी ? देउवाले बजेट स्विकृत गर्लान त ?

काठमाडौं, २५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ, अध्याधुनिक, विलासीपूर्ण गाडी खरिद गर्नको लागि सरकारसँग आग्रह गरेको खबर बाहिरिएपछि अहिले सामाजिक सञ्जाल राम्रोसँग रँगिएका छन् । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत

यस्तो रहेछ प्रेम बानियाले देश छोड्नुको कारण ! आफैले गरे यस्तो खुलासा… हेर्नुहोस भिडियो

पत्रकार प्रेम बानियाले बिदेशीएका नेपालीहरुलाई घर फर्कन आग्रह गरे । बिदेशमा सिकेको सिपलाई नेपालकै माटोमा प्रयोग गरेर नेपाललाई साँच्चै नै सुन्दर नेपाल बनाउन सकिन्छ भन्दै सरकारले भन्दा पनि आफै नै

समाज बदल्ने धोको बोकेको निरक्षर उपाध्यक्ष !

विवाहमा लगाएको बुलाकी पहिलोपल्ट फुकालिन् र कालो ब्लाउज, रातो गुन्यु, सेतै पटुकीमा सजिएर जीवनमै पहिलोपल्ट सुर्खेत झरिन् । अलमलिएला भनेर पति नन्दकृष्ण न्यौपानेसहित सुर्खेत पुगेकी ४२ वर्षीया दाना न्यौपाने पलाता

‘१६ महिनापछि फोन गर्दा शान्तिले श्रीमानकै आवाज चिनिनन्, आमासँग भने दसैँमा घर आउँछु’

काठमाडौं, असार २५ । १६ महिना भइसकेको थियो बोल्न नपाएको । त्यसैले श्रीमानकै बोली पनि नौलो लाग्यो शान्तिलाई । शान्तिलाई श्रीमानले कुनै दिन फोन गर्छन भन्ने पनि थिएन् । तर

तरुण दल संयोजक नविन पुन माथि माओवादी केन्द्रका कार्यकर्ताद्वारा आक्रमण, गम्भीर घाइते

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका पुथाउत्तरगंगा संयोजक नविन पुनमाथि आक्रमण भएको छ । पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरी गम्भीर घाइते बनाएको रुकुम कांग्रेसले आरोप लगाएको छ । आक्रमणबाट गम्भीर

चीनसँग टक्कर लिन भारतीय सेनाले सीमामा टेन्ट गाड्यो

काठमाडौं, २५ असार । भारत, चीन र भुटानको त्रिदेशीय मिलनविन्दुमा अवस्थित डोकलाम इलाकामा विगत तीन हप्तादेखि चलेको विवाद अझै लम्बिने संकेत देखिँदैछ । पछिल्लो जानकारी अनुसार भारतीय सेनाले उक्त इलाकाका

आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले दार्जीलिङलाई नाकाबन्दी लगाएपछि नेपालबाट दाल-चामल, सिक्किमका मुख्यमन्त्री पनि रुष्ट

इलाम, २५ असार । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् । दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा

आठ वर्षीया बालिका बलात्कार गर्ने १७ वर्षीय हिमाल बम भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ

कञ्चनपुर, असार २५ । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको नेपालआजले लेखेको छ । गत

धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै ओलीले दिए आफ्नै पाटीका नेता कार्यकर्तालाई यस्तो चेतावनी !

झापा, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् । गृहजिल्ला झापामा

धनकुटाको महालक्ष्मी नगरपालिका स्थित चानुवामा १५० महिलाको पाठेघर परीक्षण गरियो

धनकुटा खबर, असार २५ । धनकुटाको महालक्ष्मी नगरपालिका स्थित चानुवाका एक सय पचास जना महिलाहरुले पाठेघर र आङ्ग खस्ने रोगको परिक्षण गरिएको छ । विकासका लागि महिला समूह धनकुटाको आयोजना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।