भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा झडप, ७ जनाको मृत्यु

एजेन्सी, असार २५ । भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको

किन एकाएक चीनद्वारा भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरियो ? यस्तो छ कारण…

भारतसँग बढ्दो तनावकाबीच चीनले शनिबार एक ‘एडभाइजरी’ जारी गर्दै भारतमा बसोबास गर्दै आइरहेका आफ्ना नागरिकलाई सर्तक रहन आह्वान गरेको छ। जी–२० देशका राष्ट्र प्रमुखको जर्मनीको ह्यामवर्गमा चलिरहेको दुई दिवसीय सम्मेलनमा

दोलालघाटसम्म पानीजहाज ल्याउने जाइकाको ‘मास्टर प्लान’ कुलमानले सुनाए : कसरी सम्भव छ काभ्रेसम्म पानीजहाज ?

काठमाडौं, २४ असार । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म

विराटनगर महानगरपालिकामा कांग्रेसको सानदार जीत, पराजुली बने मेयर

मोरंग, २४ असार । विराटनगर महानगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । शनिबार मध्यरातमा आएको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका भीम पराजुली निर्वाचित भएका

नेकपा एमालेकै चर्चित नेता मैनाली भन्छन,– ओली राष्ट्रवादी होइनन् ! मेरो मुखमा थुकिदिए हुन्छ

राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे

राजसंस्थाको अभाव भयो अब देश जोगाउन राष्ट्रवादी मोर्चाको नेतृत्व पूर्वराजाले गर्नु पर्छ : सिपि मैनाली (भिडियो सहित)

पृथ्वीनारायण शाहको पालादेखि नेपाललाई पश्चिमा साम्राज्यवादी युरोपेली -अमेरिकी गठबन्धन र भारतीय विस्तारवादले साह्रै खेदो खन्दै आएको छ तर यी शक्तिलाई नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह हुदै राजा महेन्द्र र राजा

“साउदिमा हुनुभएको श्रीमानलाई ‘राती फोन नगर्नु’ भनेकी थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न !”

काठमाडौं, असार २४ । ‘उ बाबा आयो, मेरो बाबा’ बाटोमा झोला बोकेर हिँड्ने लोग्ने मान्छे देख्ना साथ पछिपछि कुदिहाल्छिन नवलपारासीका ज्ञानबहादुरकी कान्छी छोरी । ज्ञानबहादुर साउदी जाँदा गर्भमै भएकी कान्छी

लामा गुरु तेञ्जिलामा गोम्देनद्वारा हिले गुम्बामा ‘म्हनिमोलम’ प्रवचन

धनकुटा खबर, असार २४ । म्हनिपा संघ हिलेको आयोजनामा आज थुप्तेन देछेन छ्योलिङ गुम्बा हिलेमा म्हनिमोलम प्रवचन दिईएको छ । लामा गुरु तेञ्जिलामा गोम्देनले धनकुटा र हिलेका तामाङ्ग समूदायका सहभागीहरुलाई

अब एमालेको नेतृत्वमा धनकुटा चीन र भारत बीचको एक ब्यपारीक केन्द्र बन्नेछ : ओली

धनकुटा खबर, असार २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटा अब राजनैतिक केन्द्रसंगै ब्यपारीक केन्द्र हुने बताइका छन् । स्थानिय तहको निर्वाचनमा धनकुटाको सबै ७ वटा तह जितेपछि

इलाममा ४५२ जनाको जमानत जफत

इलाम । स्थानीय तहको निर्वाचनमा इलामका तीन नगरपालिका र पाँच गाउँपालिकामा चार सय ५२ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत नल्याउने उम्मेद्वाहरुको जमानत जफत भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।