New Born Baby Starts Walking immediately after Birth, gone viral

A video of a walking baby is taking the internet by storm. What’s the catch? The baby in the video is actually a newborn. It usually takes nine to twelve

अब काठमाण्डौंमा भित्रने सवारीले नाकामा वास भएर मात्रै उपत्यकामा प्रवेश पाउने… – हेर्नुहोस् भिडियो

सोचौ त, आफ्नै देश भित्र आफु आफ्नै देशको नागरिक भएको प्रमाणपत्र बोकेर हिड्नु परेको पिडा छ मधेशी दाजुभाई दिदी बहिनीहरुलाई। तराई मधेशका जनताले अधिकार होईन नेता मात्र पाए जो हमेशा

सैनामैना नगरपालिका मेयरमा पराजित भएपछि कांग्रेसका जिल्ला सदस्यले दिए राजीनामा

बुटवल, २० असार । रुपन्देहीको सैनामैना नगरपालिकाबाट मेयरमा पराजित भएपछि कांग्रेस जिल्ला सदस्य फणिन्द्रप्रसाद शर्माले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिएको बताएका

यी हुन एक ‘भाग्यमानी’ पत्रकार, जो बनिन् उपमहानगरपालिकाको उपप्रमुख

बाँके, २० असार । उमा थापा मगरलाई नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएपछि यसले ठूलै चर्चा पायो। उम्मेदवार चयन हुनासाथ पत्रकार, आदिवासी जनजाति र उनका शुभचिन्तकले बधाई दिए। उनी

भारतमा पढेको सीए डिग्रीलाई अब मान्यता नदिने

काठमाडौं, २० असार । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को परिषद्ले भारतमा पढेको सीए डिग्रीलाई मान्यता नदिने निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।आइक्यानको डिग्रीलाई भारतीय संस्था इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स

पत्थरी झिक्ने भन्दै मिर्गौला झिकेको आरोप

काठमाडौँ, २० असार । मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा

बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु, एक पैदलयात्री गम्भीर घाइते

बनियानी (झापा), २० असार । मेची राजमार्गअन्तर्गत झापाको बुधबारे–चारआली सडकखण्डमा दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । इलामबाट झापा आउँदै

माओवादी केन्द्रकै युवा नेता भन्छन,- चुनाव जित्न एमालेको जस्तो नारा चाहिन्छ… (भिडियो सहित)

काठमाण्डौ, २० असार । नेकपा माओवादीका युवा नेताले स्थानिय तहमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेर भएको क्षतिको जिम्मा केन्द्रिय नेताहरुले लिनुपर्ने बताएका छन् । केन्द्रिय नेताहरुको रवैयाका कारण नेकपा माओवादी

विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा(एमाले)का विनोद ढकालले छ हजार ४४६ मत र

मत बराबर भएपछि गोला प्रथामा एमाले विजयी

सुरुङ्गा (झापा), २० असार । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।