कुखुरा भुत्ल्याउन तताएको पानीमा परेर २ बर्षीय बालकले ज्यान गुमाए

पाल्पा । कुखुराको राैं भुत्ल्याउन तताएर राखेको तातो पानीको भाँडामा परेर दुई बर्षीय बालकको ज्यान गएको छ । पाल्पा रिप्दीकोट गाउपालीका ५ कुशुमखोला बस्ने नारायण पुनको छोरा वर्ष २ को

सुतेकै ठाउँमा १३ वर्षीया किशोरीलाई चितुवाले खायो

अछाम, असार २१ । अछाममा गएराति घरैमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई चितुवाले आक्रमण गरेको छ । मेल्लेख गाउँपालिका-८ हत्तिकोटको डुग्री गाउँका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेर

अन्तरघात गरेको आरोपमा कांग्रेस नेता पौडेललाई मोसो दलियो

नेपालगन्ज, असार २१ । कोहलपुर नगरपालिकाको मेयरमा पराजित भएपछि नेपाल तरुण दलका युवाले नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सदस्य युवराज पौडेलमाथि अभद्र व्यवहार गरेका छन्। कोहलपुर नगरपालिका-३, मदन

कांग्रेस नेता भण्डारी भन्छन्, – जनताको विश्वासलाई कांग्रेसले विश्वासघात गर्ने काम गर्यो

काठमाण्डौं, २१ असार । पहिलो चरणको निर्वाचनमा एमालेभन्दा केही कमजोर बनेको सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनमा निकै कमजोर बन्न पुगेको छ । दोस्रो चरणको निर्वाचनमा कांग्रेस निकै कमजोर

भारतिय प्रम. मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरे… (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल खोलेर ‘गोर्खा’हरूको प्रशंसा गर्दै अप्रत्यक्ष रूपमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीप्रति असन्तुष्टि प्रकट गरेका छन् । केही दिनअघि सो प्रान्तमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

बुटवल उपमहानगरपालिकामा एमालेको जीत पक्का, यस्तो छ ताजा मत परिणाम

काठमाडौं, २१ असार । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको जीत लगभग पक्का भएको छ । अहिले सम्म १७ वटा वडाको नतिजा आएको छ । १७ वटा वडा मध्ये १३ नम्बर वडामा

चिरीबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै विष्फोटको संघारमा !

काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरीबाबु महर्जनको अनौठो प्रस्ताव

धनकुटा सहित पुर्वाञ्चलका सात जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा, आठौंका लागि ओखलढुङ्गा तयारीमा

धनकुटा खबर, २१ असार । धनकुटा सहित पुर्वाञ्चलका सात जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भएका छन् । आठौँ खुल्ला दिसामुक्त जिल्लाको रुपमा ओखलढुङ्गा जिल्ला घोषणाको तयारीमा रहेको छ । धनकुटा,

धनकुटामा भजन प्रतियोगिताको आयोजना, १३ जना प्रतियोगीलाई उछिन्दै ईन्दिरा राई प्रथम !

धनकुटा खबर, २१ असार । हरिशएनी एकादशी पर्वको अवसरमा धनकुटामा भजन प्रतियोगिताको आयोजना गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाको आयोजनामा भएको भजन प्रतियोगितामा १३ जनाले भाग लिएका थिए

देउवासँगको गोप्य भेटबार्ता पछि भारतीय दूतावासमा राजपाको दुई घन्टा बैठक, भारतीय राजदुतको यस्तो निर्देशन

काठमाडौं, २१ असार । भारतीय राजदूत मञ्जिवसिंह पुरीले सत्ता समर्थक राष्ट्रिय जनता पार्टीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन निर्देशन दिएका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टै र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।