धनकुटा नगरपालिकामा एमाले अगाडी, यस्तो छ ताजा अपडेट

धनकुटा नगरपालिकाको ताजा अपडेट (मेयर । उप–मेयर) – एमाले अगाडी… एमाले चिन्तन तामाङ्ग २७७७ । सकुन्तला बस्नेत ३०७२ कांग्रेस दिनेश राई २२०६ । रेणु श्रेष्ठ १६३० माओवादी गणेश बिष्ट ११३० ।

मतगणनास्थलमा नाराबाजी गरेपछि साँझदेखि सुरक्षा व्यवस्था एकदमै कडा बनाईयो

गुल्मी, रेसुङ्गा नगरपालिकाको मतदानस्थलमा प्रहरीले शुक्रबार साँझदेखि सुरक्षा व्यवस्था एकदमै कडा बनाएको छ । दिउँसोसम्म पत्रकार सम्मलाई भित्र दिइएकोमा अहिले साँझदेखि पत्रकारहरुलाई पनि पहिलो तलामै राखेर माथिल्लो तलामा मतगणनास्थल सुरक्षित

धनकुटा छथर जोरपाटी २ मा ज्वाईँले जेठानलाई १ मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ

यस्तो छ धनकुटाको ७ तह मध्ये ६ तहको ताजा अपडेट…

यस्तो छ धनकुटाको ७ तह मध्ये ६ तहको ताजा अपडेट… धनकुटा नगरपालिका(मेयर÷उप–मेयर) एमाले चिन्तन तामाङ्ग २७१२ । सकुन्तला बस्नेत २९११ कांग्रेस दिनेश राई २०७७ । रेणु श्रेष्ठ १५६२ माओवादी गणेश

एमालेकी चर्चित शिवकुमारीले ल्याइन कसैले सोच्दै नसोचेको मत…

कपिलवस्तु, १६ असार– कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेतर्फबाट उम्मेदवार बनेकी २३ वर्षीया उम्मेदवार शिवकुमारी थारुले विपक्षको भन्दा चार गुणा बढी मतले लिड गरेकी छिन् । उपमेयर उम्मेदवार शिवकुमारीले १२३३ मत ल्याएकी

धनकुटामा एमालेले खाता खोल्यो, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिकामा एमाले बिजयी

धनकुटा खबर, धनकुटाको खाल्सा छिन्ताङ्ग शशिदभुमि गाउँपालिकामा नेकपा एमालेका प्रमुख र उप–प्रमुखमा बिजयी हासिल गनरेको छ । बिजयको लागि गाउँपालिका प्रमुख पदको मनोज राईले ४०५४ र उप–प्रमुख रत्नश्वरी राईले ३९१६

फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा काँग्रेस विजयी

इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि

पथरी शनिश्चरे १ मा एमाले विजयी

मोरङ-मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक

सौराठसभा; जहाँ बेहुलाको खुलेआम प्रदर्शन गरिन्छ !

सौराठ (विहार), असार १६ गते । सीमावर्ती विहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको सौराठमा मिथिलाञ्चल खासगरी ब्राह्मण समाजको विवाहको एउटा अदभूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत

एमाले अघिअघि कांग्रेस पछिपछि, यस्तो छ ताजा परिणाम…

काठमाडौं, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मतदान भएका १, ५ र ७ नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म २५ वटा स्थानीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।