जनमोर्चाले खोल्यो खाता, प्यूठानको मल्लरानीमा विजयी

प्यूठान, असार १६ । प्यूठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । मल्लरानीमा जनमोर्चाका अध्यक्ष उम्मेदवार अमरध्वज राना र उपाध्यक्षमा सरीता जिसी विजयी हुनुभएको हो ।

अछाममा एमाले र माओवादी कार्यकर्ताबीच झडप, गम्भीर घाइतेलाई हेलिकप्टरबाट लगियो

अछाम, १६ असार । अछामको रामारोशन गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना माओवादीका कार्यकर्ता घाइते भएका छन् । रामारोशन गाउँपालिकाको वडा नम्बर एकमा

अपहरणमा परेका दाङका ब्यापारी श्रेष्ठको शव सल्यानको ज‌ंगलमा भेटियो

अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ। सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको

धनकुटाको चौविसे गाउँपालिका ८ मा एमालेको प्यानलै विजयी, अन्य कहाँ को-को बिजयी ?

धनकुटा खबर,१६ असार । धनकुटाको चौविसे गाउँपालिका वडा न.८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष उम्मेदवार धनवहादुर खजुम लिम्व ६०४ .मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित

ताजा अपडेट : को-को कहाँ बाट बिजयी भए ?

– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले विजयी – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवैमा नेकपा एमाले विजयी – भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विजय राई २३५६ मत

यी हुन नेपाली कांग्रेसका कान्छा उम्मेदवार जस्ले शिक्षकलाई हराए

बाजुरा, १६ असार । बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी भएका छ्न । उनले एमालेका दलबहादुर थापालाई पराजित गरेका हुन् । ८

दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेसका हंसराज विजयी

दार्चुला, असार १६ । दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हंसराज भट्ट विजयी हुनुभएको छ । उपमेयरमा कांग्रेसकै सोना बोहोरा विजयी हुनुभएको छ । महाकाली नगरपालिकाको ९ वडा मध्ये ८

कपिलवस्तु नगरपालिकामा कांग्रेसलाई पछि पार्दै राजपा उम्मेदवार अगाडी

कपिलवस्तु, असार १६ । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कांग्रेसलाई पछि पादै (राजपाका) स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त

धनकुटामा नयाँ शक्तिले पनि खाता खोल्यो

धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्षले बिकास घिमिरे २९० मत ल्याएर बिजयी भएका छन् । उनले एमालेका मुकुन्द भन्डारीले २५८ मत ल्याएका छन् ।

ताप्लेजुङमा एमाले १२, काग्रेस ६, माओवादी केन्द्र २ वडा अध्यक्षमा विजयी

ताप्लेजुङ असार १६ गते । नेकपा एमालेले ताप्लेजुङमा दश वडा बिजयी प्राप्त गरेको छ भने नेपाली काग्रेसले ६ वडा माओवादी केन्द्रले दुई वडामा विजयी बनेको छ । ताप्लेजुङको. एक मात्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।