५ नम्बर प्रदेश का १०९ तहमा को अघि ? यस्तो छ नालीबेली…

काठमाडौं, असार १५ । प्रदेश नं. ५ मा ४ उपमहानरगपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । यहाँका १२ वटै जिल्लामा मतगणना भइरहेको छ । मतगणनाको

प्रम. देउवाले मतदान गरेको गन्यापधुरा १ मा कांग्रेसको प्यानल नै विजयी

डडेल्धुरा, असार १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी हुनु भएको हो

दाङको शान्तिनगर गाउँपालिका १ मा माओवादी प्यानलै विजयी

दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल विजयी भएको छ। महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र

पाँचथरमा एमालेको अर्को जित, याङवरक १ मा एमाले बिजयी

पाँचथरको याङवरक गाउपालिकामा एमालेको प्यानल नै बिजयी भएको छ । सो वडामा नेकपा एमालेका तर्फवाट मोहन ढुङगेलले ४१९ मत प्राप्त गरी बिजयी हुनु भएको हो उहाका निकटतम प्रतिदन्दी नेपालि काँग्रेसका

मदन भण्डारी र योगेश भट्टराईको गाउँवाट एमाले प्यानलै विजयी सुरुवात

ताप्लेजुङ । जननेता मदनकुमार भण्डारी जन्मनु भएको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले विजयी सुरुवात गरेको छ । पूर्वको ताप्लेजुङ जिल्लाको पहिलो नतिजा नै यहाँ वाट प्राप्त भएको छ । मैवाखोला गाँउपालिका

उदयपुरमा फेरी एमालेले गाड्यो लाल झण्डा, तीन वटा वडामा एमालेको प्यानलै विजयी

उदयपुर, उदयपुरको उत्तरपश्चिमी ताप्ली गाउँपालिकाका १ र २ नम्बर वडा र रौतामाई गाउँपालिकाको १ नम्बर वडामा एमालेको प्यानलै वजयी भएको छ। वडा नं. १ को वडा अध्यक्षमा गोविन्दविक्रम सेन ४३६

एमालेको लाल किल्लामा कांग्रेसले खाता खोल्यो

धनकुटा खबर, असार १४ । धनकुटाको खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका अशोक राईले ४ सय २८ मत ल्याउंदै विजयी भएका छन् । निकट्टम प्रतिद्वन्दि एमालेका

पाख्रीबास नगरपालिका -१ मा एमालेको प्यानलै बिजयी

असार १५ धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. १ मा एमालेका अध्यक्ष्य हेमबहादुर पाण्डेसहित प्यानलै विजयी भएको छ । उनले २७५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी

एमालेको किल्ला भत्काउदै बझाङको काँडा गाउँपालिकामामा कांग्रेस विजयी

बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा गर्दै कांग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका

चुनावी अपडेटमा ब्यस्त धनकुटाका सन्चारकर्मीहरु

चुनावी अपडेटमा ब्यस्त धनकुटाका सन्चारकर्मीहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।