धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलै बिजयी

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष श्री कृष्ण श्रेष्ठको सम्पूर्ण प्यानल बिजयी भएको छ । उनले ४८० मत ल्याएर बिजयी भएका छन् भने उनका

अपडेट : को-को कहाँ बाट बिजयी भए ?

– सोलुखुम्ब जिलाको लिखुविके गाउँपालिकामा नेकपा माओवादी अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी । – रुकुमको सिस्‍ने गाउँपालिकाको वडा नं ८

प्रदेश नम्बर १ मा एमालेले लियो अग्रता – हेर्नु होस् सुची सहित

काठमाडौं, असार १५ । १४ वटा जिल्ला रहेको एक नम्बर प्रदेशको अधिकांश स्थानीय तहमा मतगणना चलिरहेको छ । एक सय ३७ स्थानीय तह रहेको एक नम्बर प्रदेशमा कांग्रेस र एमालेबीच

यसकारण प्रधानसेनापति क्षेत्री अमेरिका र बेलायत जाँदै

काठमाडौँ, १५ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री रक्षासम्बन्धी कार्यक्रममा भाग लिन शुक्रबार संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्थान गर्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा असार

अस्पतालको सेवा विस्तारमा भारतले सहयोग गर्ने : राजदूत पुरी

पोखरा, १५ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताउनुभएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आज निरीक्षणका क्रममा

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, मतगणना प्रतिनिधिसहित तीन घाइते

बझाङ, १५ असार । स्थानीय निर्वाचनका सन्दर्भमा आपसी विवाद हुँदा छबिस पाथिभेर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच आज झडप भएको छ । झडपमा मतगणना प्रतिनिधिसहित तीन

धरानदेखि धनगढीसम्म कांग्रेसको अग्रता, ३ उपमहानगरमा एमाले अगाडि, यस्तो छ साँझ सम्मको नतिजा परिणाम…

काठमाडौं, १५ असार । दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएका कुल ७ वटा उपमहानगरको मत परिणामबारे धेरैको ध्यान तानिएको छ । विहीबार मतगणना सुरु हुँदा ७ महानगर मध्ये नेपाली कांग्रेसले

काडामा काँग्रेस, मस्टामा एमाले विजयी

बझाङ, १५ असार । काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मानबहादुर बोहरा ३३५

सुर्नया १ मा कांग्रेस र शिवनाथ १ मा एमाले विजयी

बैतडी, १५ असार । सुर्नया गाउँपालिका– १ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका कलशबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले १५८ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का धनबहादुर

महाकाली नपा २ मा काँग्रेस विजयी

दार्चुला, १५ असार । महाकाली नगरपालिका– २ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ । महाकाली नगरपालिका– २ को वडाध्यक्षमा गौरसिंह साहु ४७५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।