काठमाण्डौमा झै मधेसमा पनि एमालेले अत्याधिक मत ल्याउन सक्छ, यस्ता छन् दर्जनौ आधार !

काठमाण्डौ । पहिलो चरणको निर्वाचनमा राम्रो मत प्राप्त गरेर एक नम्बर पार्टी बनेको नेकपा एमालेको बारेमा दोश्रो चरणको निर्वाचनमा कस्तो स्थान प्राप्त होला ? भन्ने बहस सुरु भएको छ ।

वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डले आम नेपाली अझै पनि मर्माहत

काठमाडौं । शुक्रबार दिउँसो नारायणहिटी दरबार संग्रहालयको वातावरण अन्य दिनको तुलनामा छुट्टै थियो । सर्वसाधारणको चहलपहल व्यापक भएपनि शान्त, मौन र ज्ञिजासु देखिएको थियो । कोही भावुक मुद्रामा पूर्वराजा रानीको

३६ जनाको एकै चिहान बनाएर आत्महत्या ! मनिला आक्रमणको यो कारुणिक दृश्य हेर्नुहोस् (भिडयोसहित)

मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको

सासूबुहारीको एउटै पदमा चल्यो जुहारीः सासू एमालेबाट, बुहारी माओवादीबाट चुनावी मैदानमा

इलाम, १९ जेठ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ । यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले)

काठमाडौंको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिदै दिनदहाडै ३२ लाख लुटियो

काठमाडौँ, १९ जेठ । काठमाडौंको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिदै दिनदहाडै काठमाडौंको म्हैपीबाट दुई जनाका साथमा रहेको रु ३२ लाख लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन

ब्रेकिङ्न्यूज : आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मा पक्राउ

काठमाडौं । आर्थिक हिनामिना गरेको अभियोगमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग ३० लाख फिरौती माग्दा…

सुरुङ्गा (झापा), १९ जेठ – जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू

पारित भयो शिक्षा नियमावली !

काठमाण्डौं, जेष्ठ १९ । मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिले ‘शिक्षा नियमावली, २०७३’ पारित गरेको छ । शुक्रवार बसेको समितिको बैठकले उक्त नियमावली पारित गरेको हो । शिक्षा ऐन (२०२८) आठौं संशोधन

एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्

काठमाडौँ, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् ।

प्रशासनिक खर्च जोगाएर जिल्ला अस्पताल धनकुटालाई कम्बल वितरण

धनकुटा खबर, जेठ १९ । धनकुटा नगरपालिकाले प्रशासनिक खर्च जोगाएर जिल्ला अस्पताल धनकुटालाई ३५ थान कम्वल वितरण गरेको छ । उपचारका लागि आउने बिरामिहरुको सुबिधालाई ध्यानमा राखेर नगरपालिकाले करिब ७०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।