काठमाडौँ, १८ जेठ । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ९० लाख ९७ हजार ५५७ मतदातालाई आफ्ना जनप्रतिनिधि चयनका गर्ने मताधिकार रहेको
ग्वाटेमाला सिटी, १८ जेठ । ग्वाटेमालाका प्रहरीले जबरजस्ती काममा लगाइएका २२ जना बालबालिकालाई बुधबार उद्धार गरेको छ । विभिन्न पसलमा काम लगाइएका ती बालवबालिकाको उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको
मनिला, १८ जेठ । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।
काबुृल १८ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ । सन् २००१ यता भएका कैयाँै भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट
नेपालको राजनीतिलाई प्रभावमा लिएर चीनलाई पाँच टुक्रा पार्ने र भारतलाई पनि बाँकी नराख्ने उद्देश्य बोकेको एक अमेरिकी संस्थाले नेपालका मिडियामा पनि लगानी गरिरहेको छ । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीका अनुशार
सोलुखुम्बु, १८ जेठ । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ । स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको
चितवन, १८ जेठ । भरतपुर महानगरपालिकाको ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दलका प्रमुख, उम्मेदवार, उनका प्रतिनिधि, प्रमुख जिल्ला
भरतपुरमा मतगणना गरियोस भनी काठमाण्डौंको माइतीघर मन्डलामा एमालेले ले निकाल्यो बिरोध र्याली, एमाले नेताहरु नै सकडमा निस्किए – भिडियो हेर्नुहोस्
काठमाडौँ १८ जेठ, चितवनको भरपुरमहानगरेको मतगणनामा हुलदङ्गा गरी मतपत्र च्यात्ने माओवादी केन्द्रका २ जना कार्यकर्तालाई अदालतले धरौटीमा रिहा गरेको छ । गत आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोपमा प्रहरीले पक्राउ गरेको
भरतपुर, मतपत्र च्यातिएपछि लगाइएको ताला सर्वदलीय बैठकपछि खोलिएको छ । सुरक्षा समिति र राजनीतिक दलको बैठकपछि चितवनको भरतपुरमा च्यातिएका मतपत्र गणना गर्न ताला खोलिएको हो । उमेदवार र उनीहरुका प्रतिनिधि