यसरीनै भर्ना फि बडाउने हो भने हामी बोडिङ स्कुल बन्द गराइदिन्छौ : नविना लामा (भिडियो सहित)

काठमाडौं – शिक्षामा नीजी संस्थाहरुले मनोमानी ढङ्गले गरेको भर्ना शुल्क वृद्धिदरप्रति संयुक्त विद्यार्थी संगठनले आलोचना गरेको छ । सोमबार रिर्पाेटर्स क्लबमा पत्रकार सम्मेलन मार्फत उक्त कुराको आलोचना गरेका हुन् ।

हिमाल, पहाड र तराई जोड्ने सुरुङमार्ग सहितको ‘मिनी नेपाल’ बनाउने धुर्मुश-सुन्तलीको घोषणा !

काठमाडौ । कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी ‘मिनी नेपाल’ बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित ‘नागरिक नायक’ सम्मान ग्रहण गरेपछि नागरिक

८ करोडमा बेचिए नेपालका दुई दरबार !

काठमाडौँ, दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।

हिन्दी भाषालाई नेपालमा भित्र्याउन टुपी देखि पैतला सम्म बल लगाएर लागे यी नेता ! (हेर्नुहोस् भिडियो)

हिन्दी भाषालाई नेपालमा भित्र्याउन टुपी देखि पैतला सम्म बल लगाएर लागे प्रचण्ड, देउवा, कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. – हेर्नुहोस् भिडियो

बेथेको साग: पत्थरी देखि क्यान्सर सम्मको समाधान…

एजेन्सी । हाम्रो घरवरिपरि,करेसाबारीमा पनि प्रशस्त पाईने साग हो यो । हामिले बेथेको साग खाईरहेका पनि हुन्छौ तर यसका अनगिन्ति फाईदा छन भन्ने थोरैलाई मात्र थाहा होला । सब्जीको रुपमा

‘अब हामी मधेशीले भन्नै पर्छ, राजा आऊ देश बचाऊ !’ : सद्भावना पार्टी अध्यक्ष सरिता गिरी

नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज आफ्नो फेसबुक पोस्ट मार्फत राजालाई मिस गरेको भन्दै राजा बिरेन्द्रको सम्झना गरेकी छिन् | केहि समयको अन्तरमा दुई वटा पोस्ट गरेकी गिरीले

नेपाल घुम्न आएका जोडी मध्ये प्रेमिकाको भोकले मृत्यु र प्रेमीको ४७ दिनपछि जीवितै उद्धार, हस्पिटल सम्म ल्याउदाको दृश्य सहित हेर्नुहोस यो भिडियो

काठमाडौं – सुन्दर नेपाल घुम्ने सपना बोकेर नेपाल आएको एउटा ताइवानी जोडीको यात्रा दुःखद भएको छ । १९ वर्षीया प्रेमिका लिएर नेपाल आएका २१ बर्षीया ताइवानी युवकको बुधबार ४७ दिनपछि

‘नरहे नेपाल, रहँदैनौ हामी नेपाली’ भन्ने नारा सहित दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचरसहित)

काठमाडौं, १४ वैशाख । दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। नरहे नेपाल, रहँदैनौ हामी नेपाली भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात

५ वर्षभित्र पूर्ण साक्षर बनाउने काँग्रेसको सङ्कल्प

काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ । काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक

मेरो लुगा छोटो की तिम्रो नियत खोटो ?

अन्तरदृष्टि नेपाल नामक संस्थामा आबद्ध किशोरकिशोरीहरु बालयौन दुव्र्यवहारविरुद्धको अभियानमा कुपन्डोलको सडक छेउमा ‘मेरो लुगा छोटो की तिम्रो नियत खोटो’, ‘वालवालिकालाई सम्मानपूर्वक बाच्न देउ’ ईत्यादि लेखिएको प्लेकार्ड बोकेर विरोधमा सहभागी हुँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।