धनकुटा खबर । यस बर्ष धनकुटामा ४ वटा झोलुंगे पुल बनाईने भएको छ । उक्त पुल बनेपछि जिल्ला पुलको संख्या ५१ पुग्नेछ । बिभिन्न ४ गाबिसमा नयां बन्ने पुलबाट ५ हजार
अर्घाखाँची, चैत ३ । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए । कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा
भारतको धार्चुलादेखि मानसरोवर जोड्ने सडकखण्ड निर्माण हुँदै । तस्बिर : विनोद सिंह विष्ट, बैतडी ,रासस
काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय
धनकुटा खबर, चैत २ । पाख्रीवास नगरपालिका स्थित धार्मिक तथा पर्यटकीय स्थल शिवालय मन्दिरको जिर्णोद्धार कार्य शूरु भएको छ । मन्दिर विकास समितिका सदस्य कृष्ण थापाका अनुसार मन्दिर जिर्णोद्धारका लागि
धनकुटा खबर, चैत २ । गतवर्षको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको धनकुटा डुम्रेसान्नेको एक अपांगता भएका बिद्यार्थीहरु अध्ययनरत बिद्यालयको भवन मर्मतसम्हार गर्न धनकुटा स्थित नेपाली सेना र निगाले सहयोग गरेको छ
काठमाडौं, चैत २ । अष्ट्रेलियाको बेलवर्नबाट बेइजिङ जाँदै गरेको विमानमा हेडफोन पड्किँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । हेडफोन पड्किनुअघि उनी गीत सुन्दै–झुल्दै गरेको विमानमा सवार अरु यात्रीहरुले बताएका
धनकुटा खबर, चैत २ । नेकपा एमाले धनकुटाले पाख्रीबास नगरपालिकाका १ सय ६३ जेष्ठ नागरीक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ । ४ महिने पार्टी परिचालन अभियान अन्तर्गत बुधबार एमालेलेले
धनकुटा खबर, चैत २ । डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत् धनकुटामा सन्चालित जिल्लाको सबैभन्दा ठूलो जिल्ला स्तरीय सडक परियोजना सम्पन्न गर्न ढिलासुस्ती देखिएको छ । ठेकेदार कम्पनीहरुको लापारवाहीका कारण १९
बागलुङ, २ चैत । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या