लिपुलेक कालापानीबारे नेपाल सरकार सजग छ – परराष्ट्रमन्त्री

काठमाडौं । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उ,द्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी वि,वादलाई नयाँ

धनकुटामा पनि थपियो लकडाउन – घर बाहिर ननिस्कन अनुरोध

धनकुटा खबर, २६ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले सरकारले कोरोना भाइरसबाट ब,च्नका लागि लगाएको लकडाउनको समय लम्बियाएसंगै जिल्लामा लगाएको निषेधाज्ञा समेत २०७७ साल जेठ ५ गते रातको १२ बजे

प्रचण्डको वैवाहिक वर्षगाँठ – नातिनीद्वारा सहारा घरलाई सहयोग

काठमाडौं, बैशाख २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आ,श्रय दिइरहेको कैलालीको

एसइई परिक्षा जरुरी छैन – डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय शिक्षा बाह्रकक्षा सम्म रहेको र ग्रेडिङ

धनकुटाको सिधुवामा १ सय ९ जनाले र ग त दान गरे

धनकुटा खबर, वैशाख २६ । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवामा आज आयोजित र,क्तदान कार्यक्रममा १ सय ९ जनाले र,गत दान गरेका छन् । १५७ औ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस

कोरोना सं,क्रमितलाई आयुवेर्दिक औषधी खुवाइयो – ७२ वर्षियले जि ते कोरोना

नवराज कट्टेल, विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना सं,क्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर

नेपालमा थप १ जना कोरोना सं,क्रमित भेटिए – संख्या १०२ पुग्यो

काठमाण्डौं । शुक्रबार नेपालमा थप एक जना कोरोना सं,ङक्रमित व्यक्ति भे,टिएका छन् । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य

विश्व शान्तिको कामना गर्दै प्रधानमन्त्री ओलीद्वारा दीपप्रज्ज्वलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे

हिलेमा पनि दीपप्रज्वलन गर्दै कोरोना सं,क्रमितहरुको शि,घ्र स्वास्थ्य लाभको कामना गरियो

धनकुटा खबर, वैशाख २५ । विश्वभर माहामा,रीको रुपमा फै,लिएको कोरोना भाईरसबाट सं,क्रमितहरुको शि,घ्र स्वास्थ्य लाभको कामना गरिएको छ । २५६४ औं वुद्धजयन्तिको अवसरमा आज हिलेमा दीप प्रज्वलन गर्दै त्यस्तो कामना

धनकुटाका चोक-चोकमा गरियो दिपप्रज्वलन

धनकुटा खबर, २५ बैशाख । धनकुटामा पनि कोरोनाविरु,द्ध ल,ड्न सकियोस कोरोनाको महामा,रीबाट छिटै मु,क्त हुन सकियोस भन्ने कामना गर्दै र विश्व शान्तिको कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको अवसरमा विभिन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।