विराटगर, बैशाख २५ । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई प,राजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डि,स्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ
काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीको हाई कमाण्ड कमिटी सचिवालय वि,घटन गर्न नेताहरुलाई सुझाव दिएका छन्
काठमाडौं । सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । बुधबार एक हजारले बढेर प्रतितोला ७६
काठमाण्डौं, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिं,साप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् । आजको
विराटनगर, वैशाख २५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश
काठमाण्डौं । सामाजिक परिवेशलाई समेटिएको एक सामाजिक कविता सासू-बुहारी स्कटनेपाल अन्लाइन टिभी मार्फत सार्बजनिक भएको छ । वास्तवमा कस्तो हुनु पर्छ त सासू अनि बुहारी भन्ने कविता मार्फत संदेश दिन
विराटनगर, वैशाख २४ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा
धनकुटा खबर २४ बैसाख । नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिल नेपाल पत्रकार महासंघ धनकुटा शाखा लाई विभिन्न कोरोना भाइरसको सं,क्रमण बाट ब,च्न लागि भन्दै माक्स, सेनेजाइजर, पञ्जा
काठमाण्डौं, २४ वैशाख । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने भएकोछ । बुद्ध जयन्तीको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी
काठमाडौँ, २४ वैशाख । मुलुकमा कोरोना भाइरस सं,क्रमणका घ,टना बढ्दै गएपछि सरकारले हाल कायम लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन ल,म्ब्याएर