काठमाडौँ । कोरोना रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन
धनकुटा खबर । डाँडाबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी महसुल मिनाहा गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी
धनकुटा खबर, २३ बैशाख । धनकुटामा आज सम्ममा १ सय ७५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको छ र रिपोट आएका सबै १ सय ७५ जना
अहिले विश्वभर कोरोना भाईरसको महामा,री फै,लिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्र,भावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु स,क्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।
धनकुटा । अज्ञात रोगले धनकुटाका एक कृषको ५९ बङ्गुरका पाठापाठी र माउ म,रेका छन् । धनकुटाको साँघुरीगढी गाँउपालिका वडा नम्बर पाँच ओख्रेका बङ्गुरपालक कृषक जीवन थापा मगरका बङ्गुर म,रेका हुन्
विराटनगर, वैशाख २३ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिनुभएको छ । मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग
शर्मिला राई, धनकुटा खबर, वैशाख २२ । धनकुटाको पाख्रीवास नगरपालिका कृषी फर्म छेउमा गएराती पाख्रीवास नगर कार्यपालिकाको जीप दु,र्घ,टना भएको छ । को १ झ ६६४ नं को जीप दु,र्घ,टना
काठमाडौं । कोरोनाभाइरसको रो,कथामको लागि गरिएको लकडाउनको समयमा विद्यार्थीहरुसँग भर्ना वा अनलाइन कक्षाको कुनै शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । सोमबार एक सुचना प्रकाशित गर्दै
राजविराज । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अ,चानक बे,होस भएर मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल